विरामी जिल्ला अस्पताल आउन छोड्दै

सप्तरी,१८ भदौ । जिल्ला अस्पताल सिरहामा उपचार गराउन आउने विरामीहरुको संख्यामा कमी देखिएको छ । अस्पतालमा डाक्टरको लापरबाहीले दुई सातामा दुई जनाको मृत्यु भएपछि विरामीहरुको संख्यामा कमी आएको अस्पताल स्रोतले जनाएको छ ।

थप जानकारी...
 
जिल्ला भरिका सरकारी विद्यालय बन्द

सप्तरी,१८ भदौ । सिरहा जिल्ला भरिका सरकारी विद्यालय आज एक दिनको लागि बन्द हुने भएको छ । टाइफाइडबाट दुइ शिक्ष्ँकको निधन भएको शोकमा अखिल नेपाल शिक्षक संगठनले आज एक दिने विद्यालय बन्दको आह्वान गरेको हो ।

थप जानकारी...
 
मधेशी मोर्चा फेरी तटस्थ बस्ने संकेत

२० गते पनि मुलुकले प्रधानमन्त्री नपाउने

जनकपुरधाम,१८ भदौ । संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाका घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अगामी २० गते हुने छैठौं पटकको प्रधानमन्त्रीको चुनावमा पनि मोर्चा तटस्थ बस्ने संकेत गरेका छन ।

थप जानकारी...
 
सवारीसाधन कारोबार बृधि

विराटनगर, १८ भदौ । पूर्वाञ्चलको कोसी अञ्चलमा सवारीसाधनको खरिद बिक्रीको कारोबारमा व्यापक वृद्धि भएको छ । यातायात व्यवस्था कार्यालय कोसी अञ्चल इटहरीका अनुसार आर्थिक वर्ष २०६६÷०६७ मा २० हजार २६४ सवारीसाधन दर्ता भएको छ ।

थप जानकारी...
 
राजविराज कारागारका आठ कैदीमा स्वाइन फ्लु भेटियो

सप्तरी, १८ भदौ । क्षमताभन्दा बढी कैदीका कारण अस्तव्यस्त बनेको सप्तरीको राजविराज कारागारमा रहेका आठ कैदी एकैपटक स्वाइन फ्लुबाट सङ्क्रमित भएको भेटिएको छ ।

थप जानकारी...
 
पारस शाहद्वारा १२ व्यक्ति सम्मानित

धनगढी, १८ भदौ । पूर्व युवराज पारस शाहले लक्ष्मीनारायण मन्दिर धनगढीद्वारा शुक्रवार यहाँ आयोजित एक कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका १२ व्यक्तिलाई सम्मान गरेका छन ।

थप जानकारी...
 
बलभद्र जयन्तीको तयारी सुरु

विराटनगर, १८ भदौ । कलवार समुदायको कुल देवताको रूपमा रहेको बलभद्र जयन्ती मनाउन नगेन्द्र भगतको अध्यक्षतामा ६१ सदस्यीय कार्य समिति चयन गरिएको छ ।

थप जानकारी...
 
मैथिली वाल प्रतिभा पुरस्कार वितरण

सप्तरी,१८ भदौ । विगत ६ वरिषस मनावैत आवि रहल मैथिली वाल प्रतिभा पुरस्कार दिवस अहुवेर मनावल गेल अछि ।

थप जानकारी...
 
भन्सार कार्यालय नहुँदा चोरी निकासीमा वृद्धि

सप्तरी,१८ भदौ । द्वन्द्वकालमा विस्थापित भएका भन्सार कार्यालहरु पुनः स्थापना हुन नसक्दा सप्तरीका विभिन्न नाकाबाट चोरी निकासीमा वृद्धि भएको छ ।

थप जानकारी...
 
टेलिकम सेवा अवरुद्ध

सप्तरी, १८ भदौ । अप्टीकल फाइवरमा समस्या आएपछि बिहीबार बिहानदेखि पूर्वाञ्चल नेपाल टेलिकमको सेवा ठप्प हुन पुगेको छ ।

थप जानकारी...
 
मधेशले नयाँ नेतृत्व पाउने विश्वास

विद्यार्थी मञ्चको प्रशिक्षण कार्यक्रम सुरु

जनकपुरधाम,१७ भदौ । सद्भावना पार्टी निकट विद्यार्थी मंचले शुक्रवार देखी जनकपुरमा तीन दिवसीय प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । मञ्चको केन्द्रीय प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रममा देशभरिका युवा विद्यार्थीको सहभागिता रहेको मंचका अध्यक्ष सन्तोष मेहताले बताए ।

थप जानकारी...
 
एक वर्ष मात्र सुनको आपूर्ति रोक्ने हो भने रु ४४ करोड बचत हुने

(राजाराम कार्की)

काठमाडौँ, १८ भदौँ । सुन आपूर्तिमा वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबारदेखि लगाएको प्रतिबन्धप्रति सर्वसाधारणले खुसी व्यक्त गरेका छन् । समाजमा सुनका गहनाको पहिरनले हुने खाने वर्ग र गरी खाने वर्गबीच विभेद पैदा गरेकाले पनि सुन आपूर्ति बन्दबाट सर्वसाधारणले केही राहत महसुस गरी खुसी व्यक्त गरेका हुन् ।

थप जानकारी...
 
सशस्त्र प्रहरी र पशु व्यापारीबीच झडप, दुई व्यापारी घाइते

सप्तरी,१८ भदौ । सप्तरीको बभनगामाकटी गाविस२ स्थित तोपा हटियामा शुक्रवार बिहान सशस्त्र प्रहरी र पशु व्यापारीबीच भएको झडपमा दुई व्यापारी घाइते भएका छन् ।

थप जानकारी...
 
डुबेर एक बालिका र दुई बालकको मृत्यु

सप्तरी,१८ भदौ । सिरहाको लक्षमिपुर पतारी ९ स्थित पोखरीमा डुबेर एक बालिकासहित तीन बालबालिकाको ज्यान गएको छ । डुबेर लक्ष्ँमिपुर पतारी ४ का सुदिप मंण्डलको १२ बर्षिया छोरी गुडिया मंण्डल तथा सोही ठाउका कृपाल मंण्डलका १० बर्षिय छोरा सुदन मंण्डल र शिवदयाल साफीका १० बर्षिय छोरा रामबाबु साफीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

थप जानकारी...
 
अव्यवस्थित घर टहरा हटाइयो

नवलपरासी (गैँडाकोट), १८ भदौ । नवलपरासीको गँैडाकोटस्थित पूर्वपश्चिम राजमार्ग अतिक्रमण गरी वनाइएका घुम्ती र टहरा पसलहरू स्थानीय प्रशासनले हटाएको छ । राजमार्ग नै ओगटेर वनाइएका अव्यवस्थित घर टहरा प्रशासनले हटाएको हो ।

थप जानकारी...
 
महिलाहरुको ऐतिहासिक जित

काठमाडौँ, १८ भदौ । दक्षिण कोरियामा जारी छैठौँ कोरिया खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालका तीन महिला खेलाडीले आज ऐतिहासिक जित हात पारेका छन् ।

थप जानकारी...
 
नहरमा डुबेर बालकको मृत्यु

सप्तरी ,१८ भदौ । सप्तरीको मैनाकडेरी गाविस स्थित चन्दं नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा सशस्त्र प्रहरी बेस क्याम्प मैनाकडेरीमा कार्यरत दाङ्गकौ भालुवान निवासी कृष्ण चोधरीका ३ वर्षिय छौरा मिलन कुमार चौधरी रहेको छ ।

थप जानकारी...
 
हजारौंको सहभागितामा शोभा यात्रा

सप्तरी,१८ भदौ । कलयुगका भगवानका अवतार मानिने श्रीकृष्ण जन्ममाष्टमीको अवसरमा यहाँ विभिन्न धार्मिक कार्यक्रमको आयोजना जारी छ ।

थप जानकारी...
 
सुन लुटेरा पक्राउ

सप्तरी,१८ भदौ । सुन चाँदीको पसलमा लुटपाट गर्ने दुई भारतीय युवक आज बिहान पक्राउ परेका छन् । प्तरीको राजविराज स्थित न्यू राज लक्ष्मी ज्वेलर्समा सुनचाँदीका गहना किन्न आएकी एक महिलाको पर्स लिएर फरार भएका भारतीय दुई युवक दास धर्मशालामा फेला परेका थिए ।

थप जानकारी...
 


पृष्ठ 1 को 22

अनलाइन अतिथिहरु

हामीसँग 7 जना अतिथिहरु अनलाइन हुनुहुन्छ
तपाईको कम्पुटर IP: 38.107.191.102

विज्ञापन

विरामी जिल्ला अस्पताल आउन छोड्दै

... Read more
शनिवार, 04 सेप्टेम्बर 2010 02:21

जिल्ला भरिका सरकारी विद्यालय बन्द

... Read more
शनिवार, 04 सेप्टेम्बर 2010 02:18

मधेशले नयाँ नेतृत्व पाउने विश्वास

विद्यार्थी मञ्चको प्रशिक्षण कार्यक्रम सुरु जनकपुरधाम,१७ भदौ । सद्भावना पार्टी निकट विद्यार्थी मं... Read more
शनिवार, 04 सेप्टेम्बर 2010 02:01

मधेशी मोर्चा फेरी तटस्थ बस्ने संकेत

२० गते पनि मुलुकले प्रधानमन्त्री नपाउने जनकपुरधाम,१८ भदौ । संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाका घ... Read more
शनिवार, 04 सेप्टेम्बर 2010 01:57

सवारीसाधन कारोबार बृधि

... Read more
शनिवार, 04 सेप्टेम्बर 2010 01:45
विज्ञापन

नेपाली मिति र समय


विज्ञापन
तपाई यहाँ हुनुहुन्छ  : Home